Breaking News

प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न : भरतपुर स्मार्ट सिटी हुनुहुन्न भन्ने किन लाग्यो ?

Banner

चितवन, बैशाख २६
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरलाई स्मार्ट सिटी बनाउन किन नखोजेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका छन् ।

सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले देशमा ८ वटा शहरलाई स्मार्ट सिटीमा पार्दा भरतपुरलाई किन छाडेको भनेर प्रश्न गरेका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्र भएका कारण प्रधानमन्त्रीले भरतपुरलाई स्मार्ट सिटीमा नराखेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>