Breaking News
काठमाडौंको निषेधाज्ञा लम्ब्याइयो, जेठ १२ गतेसम्म निषेधाज्ञा
०
काठमाडौं । काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्टको संक्रमण रोकथामका लागि काठमाडौंमा निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।
आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























