Breaking News
एमोले विभाज भए माधव–झलनाथ पक्षमा लाग्ने वामदेवको भनाइ
०

काठमाडौं २७ वैशाख
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले विभाजन भए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तिर उभिने बताएका छन् ।
गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका हुन् । तर अहिलेकै समानान्तर गतिविधिमा भने सामेल नहुने गौतमको भनाइ छ ।
तर अध्यक्ष केपी शर्मा ओलीतिर भने नउभिने पनि गौतमले प्रष्ट पारेका छन् । २ जेठ २०७५ अगाडिकै अवस्थामा एमाले सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको ओलीको पक्षमा नलाग्ने गौतमको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























