Breaking News
माधव नेपाल समूहका २२ सांसद प्रतिनिधिसभा बैठकमा सहभागी नहुने
०
चितवन,वैशाख २७-
नेकपा एमालेको माधवकुमार नेपाल समूहका २२ जना सांसद संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।
सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























