Breaking News
चितवनमा पछिल्लो २४ घण्टामा २० जनाको परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि, २८ जना निको
०

चितवन, बैशाख २५
चितवनमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित थपिएका छन् । २० जनामा गरिएको परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यो रिर्पाेट पूरानो मेडिकल कलेजको मात्र भएको कार्यालयले जनाएको छ । अरु अस्पतालको रिर्पाेट आज नआएको कार्यालयको भनाइ छ ।
यस्तै पछिल्लो २४ घण्टामा चितवनमा एक जनाको मृत्यु भएको छ । २४ घण्टामा २८ जना निको भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























