Breaking News
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता
०
चितवन,वैशाख २६-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ४० सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालको संयुक्त अविश्वास प्रस्ताव दर्ता भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>





















