Breaking News

चितवनमा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, बैशाख २४
चितवनमा पछिल्लो २४ घण्टामा २२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ७४७ जनामा गरिएको परीक्षणमा २२१ जनामा कोरोना पुष्टि भएको हो । २४ घण्टा २ जनाको मृत्यु भएको छ ।

यससँगै सक्रिय कोरोना संक्रमितको संख्या एक हजार ९७७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>