Breaking News
वरिष्ठ संगीतकार एवम् गायक प्रेमध्वज प्रधानको निधन
०

काठमाडौं, वैशाख २३-
वरिष्ठ संगीतकार एवम् गायक प्रेमध्वज प्रधानको आज निधन भएको छ ।
छातीमा समस्या देखिएपछि उनलाई बिहान न्यूरो अस्पताल भर्ना गरिएको थियो । निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























