चितवन विशेष
चितवनमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन,बैशाख २०-
चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ८४ जनामा कोरोना पुष्टि भएको छ । २१५ जनाको नमुना परीक्षण गरिएकोमा चितवनका मात्रै ६६ जनालाई कोरोना पुष्टि भएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























