Breaking News
तनहुँको आबुखैरहनीका कोरोना संक्रमितको पुरानो मेडिकल कलेजमा मृत्यु
०

चितवन,बैशाख २० –
भरतपुरको पुरानो मेडिकल कलेजमा तनहुँको आबुखैरहनीका ४५ वर्षिय संक्रमितको मृत्यु भएको छ । आज बिहान ४ः४५ बजेको समयमा उनको मृत्यु भएको हो ।
वैशाख ११ गते निमोनिया सम्बन्धी समस्या भई अस्पताल भर्ना भएका उनको १२ गते कोरोना पोजेटिभ देखिएको थियो । सामान्य उपचारपश्चातत् १५ गते घर गएका निजलाई असहज भएपछि पुनः १९ गते राती अस्पताको आईसियूमा भर्ना गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























