Breaking News

चितवनमा निषेधाज्ञा उल्लघन गर्ने ८४१ सवारी कारवाहीमा

Banner

चितवन,बैशाख १८-

चितवनमा निषेधाज्ञा जारी भएको आज दोस्रो दिन सडकमा सवारी साधन र यात्रुको चाप कम थियो । चितवनमा संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले मानिसको आवतजावतमा थप कडाइ गर्न थालेको छ ।

यसै क्रममा आज ८४१ वटा सवारी साधनलाई होल्डिङ सेन्टरमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । त्यस्तै निषेधाज्ञा उल्लङ्घन गरी हिँडडुल गर्ने २५ सय ८२ जनालाई प्रहरीले नियन्त्रणमा लिई सझाइबुझाइ छाडेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>