चितवन विशेष

चितवनमा हवाहुरी सहित भिषण वर्षा

Banner

चितवन,बैशाख १८-

चितवनमा हावाहुरी सहित भिषण बर्षा भइरहेको छ । लामो समयपछि बर्षा भएपछि चितवनवासीले राहत महशुस गरेका छन । तर हावाहुरीले कृषि बालीमा पु¥याउन सक्ने नोक्सानका कारण किसान चिन्तित छन ।

आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अपरान्हपछि देशका विभिन्न ठाँउमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>