Breaking News
भरतपुरमा १५२ जनाको परीक्षण गर्दा ७० जनामा कोरोना पुष्टि
०

चितवन,बैशाख १७-
भरतपुरमा १५२ जनाको कोरोना (कोभिड १९) परीक्षण गर्दा ७० जनाको पोजेटिभ आएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा हिजो गरिएका १५२ मध्य ७० जनाको कोरोना पुष्टि भएको हो ।
अन्य ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसमध्य भरतपुर महानगरपालिकाका ५१ जना,रत्ननगर नगरपालिकाका २ जना,राप्ती नगरपालिकाका २ र खैरहनी नगरपालिकाका १ जना रहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























