Breaking News

वागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

Banner

चितवन,बैशाख १५-

वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री, सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

मन्त्रीहरुलाई प्रदेश प्रमुखले र राज्यमन्त्रीलाई प्रदेशप्रमुखको उपस्थितिमा मुख्यमन्त्री डोरमणि पौडेल शपथग्रहण गराएका हुन् । माओवादी र एमालेको माधव नेपाल पक्षका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री पौडेलले आजै नयाँमन्त्री नियुक्त गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>