Breaking News
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
०
काठमाडौं, वैशाख ६–
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज (सोमबार) दिउँसो बोलाइएको बैठक एकाएक स्थगित भएको हो ।
पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकारले आज विहान मात्रै एकाएक हिउँदे संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो भने त्यसको केहीबेरमै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























