चितवन विशेष
गुल्मी चितवन मैत्री समाजको अध्यक्षमा ढकाल
०
चितवन,बैशाख ४-
गुल्मी चितवन मैत्री समाज चितवनको अध्यक्षमा दिपक ढकाल चयन हुनुभएको छ । आज सम्पन्न १७ औं साधारण सभा तथा आठौं अधिवेशनले ढकालको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा राधिका भण्डारी, सचिवमा विक्रम सापकोटा, सहसचिवमा शिव ढकाल, कोषाध्यक्षमा मोहन पन्थी चयन हुनुभएको छ । युवराज खरेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा डा.सुनिलमणि पोखरेल रहनुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























