Breaking News

तत्काल लकडाउन हुँदैनः प्रधानमन्त्री ओली

Banner

चितवन,बैशाख १-

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नगर्ने बताएका छन्। नयाँ वर्षको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताए। यस्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन सबैमा अपिल गरे।

सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीले लकडाउनको धम्की दिँदै छन् भन्ने लेखेको भन्दै उनले असन्तुष्टि व्यक्त गर्दै आफूले यस्तो धम्की दिने हैसियत नराख्ने समेत स्पष्ट पारे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>