चितवन विशेष
गृह जिल्ला चितवनमा प्रचण्डः कार्यकर्ताको दैलोमा खानपीन, बालबालिकासँग घुलमिल
०

चितवन,चैत ३० –
सर्वोच्च अदालतले ब्युँताइदिएको माओवादी केन्द्रको ‘चार्म’ फर्काउन गाउँ–गाउँमा अभियान लिएर उद्घोष गरेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अचेल राजधानीमा खासै भेटिदैनन्। हालै मात्र कर्णाली प्रदेशका जिल्ला–जिल्ला घुमेर राजधानी फर्किएका प्रचण्ड आइतबार गृहजिल्ला चितवन आए ।
अबका केही वर्ष जनताकै घरदैलोमा बिताउने बताएका प्रचण्डले चितवनमा स्थानीयको घरदैलोमा पुगेर खानपीन गरे । बालबालिकाहरुसँग पनि उनी घुलमिल भएको देखिन्छ । प्रचण्डले चितवनमा निर्माणधीन आयोजनाहरुको अवलोकन समेत गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























