Breaking News
प्रधानमन्त्रीलाई चुनौती तीन वर्षमा केके भए संसदमा बहस गरौं : गगन थापा
०
चितवन,चैत २६ –
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसद बहसमा आउन चुनौती दिएका छन् ।
संसदको बिहीबार बसेकोको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए । उनले अघि भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























