Breaking News
ओली सरकारको नेतृत्वमा बन्यो कुल ६२८ वटा पुल
०
चितवन,चैत २१ –
प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वको सरकारले कुल ६२८ वटा सडक पुल निर्माण गरेको छ। सरकार गठन भएदेखि चालू वर्षको फागुनसम्ममा उक्त संख्याका पुल बनेका हुन्।
कुन वर्ष कति बन्यो ?
- २०७४÷७५ मा ४६ वटा
- २०७५÷७६ मा २४३
- २०७६÷७७ मा २१०
- २०७७ को सात महिनामा १२९
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























