Breaking News

कैलाली घटनाका दोषी रेशम चौधरी नै वार्ता टोली संयोजक बनेकोमा विरोध

Banner

काठमाडौं, चैत १४-

 दुई तहको अदालतबाट जन्मकैदको फैसला भएका रेशमलाल चौधरीको रिहाइका लागि उनकै संयोजकत्वमा थरुहट संघर्ष समितिले  वार्ता टोली गठन गरेको छ ।

कतिपय अपराध शास्त्रीहरु यो घटनाबाट चकित पनि भएका छन् । अपराधशास्त्री डा.कुन्साङ योञ्जनले कानुनी दृष्टिले अमिल्दो देखिए पनि ‘पोलिटिकल म्याटर’ भएको बताउँछन् । ‘नहुनुपर्ने जे हो, त्यही भइदिन्छ । गृहमन्त्री स्वयम् दोषी छुटाउनुपर्ने आन्दोलनमा पुग्छन् । जे होस्, पोलिटिकल म्याटर हो’, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>