Breaking News
नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु
०

काठमाडौं, चैत १३ –
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने भएको छ ।
नेता नेपाल र रावलले बिहीबार जवाफ पठाएका छन् । दुई नेताले भने जवाफ दिन बाँकी छ । केन्द्रीय सदस्यहरुको बैठकपछि सांसदहरुको बैठक बस्नेछ । शुक्रबार ३ बजे बोलाइएको संसदीय दलको बैठकमा जाने नजाने छलफल हुने एक सांसदले बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























