Breaking News

बालुवाटारको संसदीय दलको बैठकमा नेपाल पक्षका सांसद सहभागी हुने

Banner

काठमाडौं, चैत १३ –

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा नेता माधवकुमार नेपाल पक्षका सांसदहरू प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा आउने भएका छन् ।

नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकमा जाने तयारी भइरहेको बताएका छन् । त्यसअघि नेपाल पक्षका सांसदको छुट्टै छलफलको तयारीसमेत भइरहेको पाण्डेले जानकारी दिए । बैठकमा सबै जना जाने कुरा भएको पाण्डेले बताएका छन् । बैठकमा सहभागी हुने विषयमा यसअघि पनि कुराकानी भएको उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>