मनोरञ्जन
गायक देवेन्द्र बल्लुको नयाँ गीत ‘मयालु’ सार्वजनिक
०

चितवन, चैत ११-
गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत ‘मयालु’ सार्वजनिक भएको छ ।
मौलिक शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३ की बिजेता सज्जा चौलागाईको स्वर रहेको छ । गीतमा स्वयं बब्लुले शव्द तथा संगीत गरेका छन् भने बब्लुले नै निर्देशन गरेको भिडियोमा कथा विशाल घिमिरेको रहेको छ ।
भिडियोमा गाउँले परिवेशमा आधारित रहेर माया पिरतीलाई देखाउन खोजिएको छ । भिडियोमा सागर भण्डारी, गरिमा शर्मा, देबेन्द्र बब्लु, कविता न्यौपाने, गोपाल परियार, काका हुमागाई, सबिन ढुंगाना, गणेश भण्डारीलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























