Breaking News

नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिष्ट नेताहरु

Banner

काठमाडौँ ४ चैत-
नेकपा एमालेको नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ। ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिष्ट नेताहरु समेत उपस्थित भएका छन् ।

पुराना कम्‍युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि मञ्‍चमा उपस्थित भएका हुन् । यस्तै भेलाका लागि विभिन्‍न जिल्लाबाट नेता तगथा कार्यकर्ताहरु उपस्थित भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>