Breaking News
नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
०
काठमाडौँ फागुन २९-
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकले पार्टी अध्यक्ष केपी ओलीको पछिल्लो कदमबारे छलफल गरी आगामी रणनीति तय गर्ने नेता भीम रावलले जानकारी दिए ।
हिजो साँझ अध्यक्ष ओलीले आफूइतरका विभागीय प्रमुखलाई हटाएर नयाँलाई जिम्मेवारी तोक्ने एकलौटी निर्णय गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























