Breaking News
‘यति भए भैगो नि’ भन्दै संसद बैठक सुरु नहुँदै हिडे प्रधानमन्त्री
०

काठमाडौं, फागुन २६ –
संसद बैठक सुरु नहुँदै प्रधानमन्त्री केपी शर्मा ओली हिडेका छन् । प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री हिडेका हुन ।
प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि ’ भन्दै हिडेका हुन् । बुधबारको संसद बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























