Breaking News
माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
०
काठमाडौं, फागुन २५–
सर्वोच्च अदालतले नेकपालाई पुनः नेकपा एमाले र माओवादी केन्द्रको रुपमा व्युताई दिएपछि अहिले नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
एक स्थायी कमिटी सदस्यका अनुसार बैठकमा सरकारले दिएको समर्थन, पार्टी पुनर्गठन प्रक्रिया र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























