भिडियो

रविनको ‘तिमी’ सार्वजनिक (भिडियोसहित)

Banner

काठमाडौं, फागुन २४–

युवा लोकप्रिय गायक रविन स्वार काजीको ‘तिमी’ बोलको गीत सार्वजनिक भएको छ ।

उनको अफिसियल युट्युव च्यानलबाट नयाँ गीत सार्वजनिक गरिएको हो । गीतमा माया प्रेमका कुराहरु उल्लेख गरिएको छ । यस गीतमा गायक रविनकै शब्द÷संगीत रहेको छ । गीतको भिडियोमा सन्तोष बानियाँ र सविना सुवेदीलाई फिचर्ड गरिएको छ ।

भिडियोलाई अनिल सुनारले सम्पादन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>