Breaking News
प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक
०
काठमाडौं, फागुन २३-
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । आइतबार अपरान्ह ५ः३० बजे संसदीय दलको बैठक बस्ने एक नेताले जानकारी दिए । आज सर्वोच्चले नेकपा ऋषि कट्टेलको नाममा भएको फैसला गरेको थियो ।
प्रधानमन्त्री ओली संसद भवन गए पनि उनी केही समय बसेर फर्केका थिए । समयमै संसद बैठक सुरु नभएकोले प्रधानमन्त्री बालुवाटार फर्केको नेकपा सांसद सुवासचन्द्र नेम्वाङले बताएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























