Breaking News
प्रचण्ड-माधव समूहले बोलायो स्थायी कमिटी बैठक
०

काठमाडौं, फागुन १२ –
नेकपा प्रचण्ड- माधव समूहले स्थायी कमिटी बैठक बोलाइएको छ । राजधानी उपत्यकामा उपलब्धि स्थायी कमिटी सदस्यहरुलाई बैठकका लागि पेरिसडाडाँ बोलाइएको हो ।
राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक आज दुई बजे बस्ने भएको छ । सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेपछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चितवन पुगेका थिए । उनीहरु काठमाडौं आइपुगेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























