Breaking News

प्रचण्ड-नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ जाँदै

Banner

काठमाडौं, फागुन १२ –

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ जादैं छन् ।

प्रचण्ड- नेपालले देउवासँग आज भेट्ने कार्यक्रम छ। चितवनबाट जहाजमा काठमाडौं आएका प्रचण्ड र नेपालले देउवासँग छलफल गर्न लागेका हुन् ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो। देउवाका सहयोगी भानु देउवाले सभापति देउवासँग प्रचण्ड(नेपालले भेट्ने कार्यक्रम रहेको जानकारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>