Breaking News

देशभर ११० जना कोरोना संक्रमित थपिए, थप चारको मृत्यु

Banner

काठमाडौँ, फागुन ११-

नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या दुई लाख ७० हजार ६८ पुगेको छ । हाल देशभर एक हजार ५३३ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६५ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>