चितवन विशेष

नेपाल जेसिजको अध्यक्ष सल्लाहकारमा बाबुराम रामदाम नियुक्त

Banner

चितवन, फागुन ५ –

सुनचाँदी व्यवसायी बाबुराम रामदाम वर्ष २०२१ का लागि नेपाल जेसिजको अध्यक्षको सल्लाहकारमा नियुक्त भएका छन् ।

रामदाम वर्ष २०१७ मा नारायणगढ जेसिजमा अध्यक्ष पदमा निर्वाचित भएपश्चात् जेसिजको विकास तथा प्रवर्द्धनका लागि निरन्तर सक्रिय रहेका थिए । उनको कार्यकालमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता समेत सम्पन्न भएको थियो।

एक स्वच्छ छवि भएका रामदाम हाल सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष समेत हुनुहुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>