Breaking News

समानान्तर सत्ताको अभ्यास भएपछि संसद विघटन गरेको हुँः प्रधानमन्त्री

Banner

काठमाडौं फागुन, ३-

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीबाट समानान्तर सत्ता सञ्चालनको प्रयास भएपछि संसद विघटनको कदम चाल्नु परेको बताएका छन्।
पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको उनले सुनाए ।

आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए पनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको बताए ।

यदि संसद विघटन नगरेको भए एकीकृत पार्टी नहुने, कसैसँग बहुमत नहुनुका साथै स्थिरता आउने उनले दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>