Breaking News
रामकुमारी झाँक्रीको निवास अगाडि नाराबाजी, ठूलो संख्यामा प्रहरी परिचालन
०
काठमाडौँ माघ २९
नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ ।
झाँक्रीका समर्थक एवम् प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु भने उनको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन् ।
यससँगै उनको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























