Breaking News
नेकपा नेता रामकुमारी झाक्रीलाई पक्राउ गर्न प्रहरी उनको घर शंखमुल पुगे
०
काठमाडौँ माघ २९-
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल समूहकी नेता रामकुमारी झाक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिमा सोधपुछ गर्न प्रहरीले झाँक्रीलाई बोलाएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























