Breaking News

ओलीलाई प्रचण्डको चेतावनी: दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नु नपरोस्

Banner

काठमाडौँ, माघ २८-

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक परेमा जनताले अब सिंहदरबार घेर्ने बताएका छन् ।

राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध जनताले सिंहदरबार र बालुवाटार घेर्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डले बताएका छन्।

उनले केपी ओलीलाई दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न आउन नपरोस् भनेर चेतावनी पनि दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area