Breaking News

प्रचण्ड–माधव समूहको संसद विघटनविरुद्ध विशाल प्रदर्शन

Banner

काठमाडौं, माघ २८ –

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेका छन् । देशभरका विभिन्न स्थानहरुमा संसद विघटन विरुद्ध जुलुस निस्किएको छ ।

जसमा देशभरबाट आएका नेता कार्यकर्ता तथा समर्थकहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यसपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले पुस १४ र माघ ९ मा देशभर प्रदर्शन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>