Breaking News

ओली पक्षको शक्ति प्रदर्शन, काठमाडौंका विभिन्‍न ठाउँबाट जुलुस

Banner

काठमाडौं,माघ २३-

 प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज काठमाडौंमा वृहत शक्ति प्रदर्शन गरिहेको छ । वागमती प्रदेश कमिटीको आयोजना हुन लागेको जनसभा अगाडि काठमाडौंका विभिन्न स्थानबाट जुलुसहरु निस्कने क्रम जारी छ ।

सबैतिरका जुलुसहरु नारायणहिटी संग्रहालय अगाडि पुगेपछि सभामा परिणत हुनेछ । सभालाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामवहादुर थापा बादलले सम्बोधन गर्दैछन् । सभा र प्रदर्शनलाई व्यवस्थित गर्न महेश बस्नेतको नेतृत्वमा स्वयंसवेक टोली सबैतिर खटिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>