Breaking News
चितवनमा ४ बजेपछि बन्द खुल्यो,गन्तव्यमा लाग्न थाले रोकिएका सवारी साधन
०

चितवन, माघ २२–
नेकपा प्रचण्ड–माधव समूहले गरेको नेपाल बन्द चितवनमा अपरान्हदेखि खुलेको छ । अपरान्ह ४ बजेपछि चितवनमा बन्द खोलिएको जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिए । बन्द खुलेसंगै नारायणगढमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ हिड्न थालेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























