Breaking News
भोलि आमहड्ताल गर्ने प्रचण्ड-नेपाल समूहको घोषणा
०

काठमाडौं, माघ २१-
नेकपा प्रचण्ड – माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल गर्न लागेको हो। यसबारे दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको एक नेताले बताए।
सरकारले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड-नेपालले त्यसको विरोधमा आमहड्ताल गर्न लागेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























