Breaking News
अध्यक्ष ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
०

काठमाडौं,माघ ११-
नेकपा प्रचण्ड समूहको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा भएको बैठकले कार्वाही गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले बताए।
माघ ५ गते तीनको म्याद राखेर प्रधानमन्त्री ओलीलाई सोधिएको स्पष्टीकरण पत्रको जवाफ अहिलेसम्म नआएपछि साधरण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























