Breaking News
प्रचण्डको आरोप: ठूलो संघर्षबाट प्राप्त उपलब्धि केपी ओलीले कप्ल्याक्क पार्न खोजे
०

काठमाडौँ माघ ९-
नेकपाको प्रचण्ड – नेपाल समूहद्वारा शुक्रबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पुष्पकमल दाहाल ुप्रचण्डु । उनले भने ठूलो संघर्षबाट प्राप्त उपलब्धि केपी ओलीले कप्ल्याक्क पार्न खोजेको आरोप लगाए ।
उनले तीन वर्षसम्म आफूहरूले केपी ओलीलाई तह लगाउन नसकेको बताए । उनले छिट्टै नयाँ सरकार बन्ने दाबी पनि गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























