Breaking News

प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक इजलासले वकिललाई बहसको समय तोक्यो

Banner

काठमाडौं, माघ ७-

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पनि सुनुवाइ जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको छ ।
यसअघि इजलासमा वकिललाई बहसको समय तोकिएको थिएन। एउटै वकिलले घन्टौं बहस गर्न थालेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए तर समय तोकेका थिएनन्।

सबै वकिललाई यति नै समय दिइन्छ कि फरक(फरक हुन्छ भन्नेबारे उनले खुलाएनन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>