चितवन विशेष

पत्रकार कँडेलसहित चितवनका तीन पत्रकार सम्मानित

Banner

चितवन, माघ ४–

जिल्ला प्रहरी कार्यालय चितवनले चितवनका तीन् पत्रकारलाई सम्मान गरेको छ ।

सफलखबरका सम्पादक सूर्यप्रकाश कँडेल, कालिका टेलिभिजनकी संवाददाता प्रतिमा कुमाल र हल्कारो समाचार डटकमकी सुरक्षा न्यौपाने सम्मानित भएका हुन् ।

आज (आइतबार) जिल्ला प्रहरी प्रमुख भवन उद्घाटन समारोहमा उनीहरुलाई सम्मान गरिएको हो ।

समुदाय प्रहरी साँझेदारीअन्र्तगत चितवन प्रहरीले पुस महिनामा सञ्चालन गरेको ‘सय स्थान सय साँझेदारी’ कार्यक्रममा सक्रियताका साथ लागेकोप्रति उनीहरुलाई सम्मान गरिएको

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>