Breaking News

आज निर्वाचन आयोगले सर्वदलीय छलफल गर्दै

Banner

काठमाडौं, माघ ४ –

आज निर्वाचन आयोगले सर्वदलीय छलफल गर्दैछ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>