Breaking News

पृथ्वी जयन्तीमा भरतपुरमा राप्रपाको बृहत् र्‍याली (फोटोफिचर)

Banner

निशा श्रेष्ठ

चितवन पुस २७-

२९९ पृथ्वी जयन्ती एवंम राष्ट्रिय एकता दिवसको अवसरमा भरतपुरमा बृहत् र्‍याली निकालिएको छ ।
आज राष्ट्रिय प्रजातन्त्र पार्टीको (राप्रपा)आयोजनामा भरतपुरको पारस बसपार्कदेखी चौबिसकोठी हुँदै पारस बसपार्कसम्म  र्‍याली  गरिएको हो।

 


र्‍याली प्रर्दशनमा पन्जेबाजा , थारु सस्कृतिको लाठी नाच एवंम राष्टिय झण्डा र पार्टीको झण्डा बृहत् बृहत् र्याली प्रर्दशन  गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>