Breaking News

प्रधानमन्त्री केपी ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस

Banner

काठमाडौं,पुस २५-

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा विशाल जुलुस निकालिएको छ । नेकपाको भ्रातृ संगठन युवा संघ प्रदेश २ को अगुवाइमा धोती, कुर्ता र गम्छा लगाएर विशाल जुलुस निकालिएको हो । जुलुसको नेतृत्व नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले गर्नुभएको छ ।

जुलुसमा सहभागी सबैले धोती, कुर्ता, गम्छासहित पगरी लगाएका छन् । उनीहरूले केपी ओली जिन्दावाद, अगाडि बढ केपी बा, ज्यान दिन तयार छौ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई लगायत नारा पनि लगाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>