Breaking News
भरतपुर अस्पतालमा बाग्लुङका कोरोना संक्रमित पुरुषको मृत्यु
०

चितवन, पुस १९–
चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचारत बाग्लुङको बडिगार्ड गाउँपालिका–५ बालुवाका ७१ वर्षीय पुरुषको आज (आइतबार) साँझ ६ः३० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
निमोनिया सम्बन्धि बिरामी भइ पुस १३ गते अस्पताल भर्ना भएका ती पुरुषमा पुस १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























